बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Bhat Bhateni Supermarket Ad
मुखियाको हातमा मनाङको युवा टिम

मुखियाको हातमा मनाङको युवा टिम

आखिर मनाङको टिम भनेकै स्टार खेलाडी भिड हो । जहाँ राष्ट्रिय टोलीका अधिकांश अनुहार हेर्न पाईन्छ । त्यसैले मनाङ घरेलु फुटबलमा ‘शेर’ बनेको छ ।

By हिम बिक्रम केसीबुधबार, चैत ११, २०७७
Read more →
भारोत्तोलनका ‘सारथी’

भारोत्तोलनका ‘सारथी’

१३ वर्षको हुँदा दाह्रा सिंहको ज्यानले लोभ्याएपछि उनको मन अन्यन्त्र गएन । तर, शारिरिक व्यायाम लागि चाहिने एउटा पनि सामान उनीसँग थिएन ।

By दिपेश तिमल्सिनामंगलबार, चैत १०, २०७७
Read more →
खेलकुदमा ‘पागल’ बनेका सुवाश

खेलकुदमा ‘पागल’ बनेका सुवाश

चार लाख रुपैँयाको लगानीमा सुरु गरेको एसपीए कप पछिल्लो समयसम्म आइपुग्दा धनगढी प्रिमियर लिग (डीपीएल) मा परिणत बनेको छ । उनले यसबीचमा आफ्नो सुरुवाती प्रतियोगिताको नाम मात्र फेरेनन्, देशकै क्रिकेटलाई व्यवसायीक रुपमा परिवर्तन गरिदिए ।

By दिपेश तिमल्सिनामंगलबार, चैत ३, २०७७
Read more →
त्रिदेशीय फुटबल : माहोल फर्कने विश्वास

त्रिदेशीय फुटबल : माहोल फर्कने विश्वास

तर ६ वर्ष भयो । एन्फाले राष्ट्रिय फुटबल टिमको प्रतियोगिता दशरथ रंगशालामा गर्न पाएको छैन । ७२ सालको भुकम्पपछि दशरथ रंगशाला समेत क्षती ग्रस्त बन्यो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २६, २०७७
Read more →
सातदोबाटोको ‘ए’ डिभिजन यात्रा

सातदोबाटोको ‘ए’ डिभिजन यात्रा

सुरुवाती समयमा सामाजिक कार्य गरेपनि ललितपुरे क्लबले खेलकुदमा हात हाल्यो । कारण थियो, क्लबका सदस्यमा फुटबल प्रतिको मोह ।

By नमीन ढकालबुधबार, फागुन २६, २०७७
Read more →
स्प्रिन्टका खै प्रतियोगिता ?

स्प्रिन्टका खै प्रतियोगिता ?

उत्साह नहुनको कारण थकान भने हैन । वर्षौैदेखि प्रशिक्षण मात्र गरिहरेका उनीहरुले प्रतियोगिता खेल्न पाएका छैनन् । त्यही नैरास्यता अनुहारमा देखिन्छ ।

By दिपेश तिमल्सिनामंगलबार, फागुन २५, २०७७
Read more →
खेलाडीका समस्या कसले बोल्ने ?

खेलाडीका समस्या कसले बोल्ने ?

एसियन च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण जितेका अजितलाई संघले सम्मान गर्दै मोटरसाइकल सहित चार वटा कर्पोरेट हाउसबाट मासिक भत्ता १० हजार एक वर्षसम्म उपलब्ध गराउने घोषणा गरेको थियो ।

By दिपेश तिमल्सिनाबुधबार, फागुन १९, २०७७
Read more →
फुटबल क्लब अब प्राइभेट लिमिटेडमा जान सक्ने

फुटबल क्लब अब प्राइभेट लिमिटेडमा जान सक्ने

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर गैरनाफामुलक रुपमा सञ्चालित नेपालका अधिकांश फुटबल क्लबलाई नीजि रुपमा पनि सञ्चालन गर्न पाउने गरि एन्फाले पहल थालेको हो ।

By हिम बिक्रम केसीशनिबार, फागुन १५, २०७७
Read more →
भद्रगोल खेलकुद !

भद्रगोल खेलकुद !

पुस ११ गते प्रधानमन्त्रीले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई पदबाट हटाए, नयाँ मन्त्री ल्याए । खेलकुदमा थप भद्रगोल सुरु भयो ।

By हिम बिक्रम केसीबुधबार, फागुन १२, २०७७
Read more →
चोटले थलिएको चन्द्रपुर

चोटले थलिएको चन्द्रपुर

पहिलो पटक राउण्ड रोविनको आधारमा सञ्चालित लिगको आधा खेल नसकिँदै क्लबलाई खेलाडी चोटले सताउन थालेको छ ।

By नमीन ढकालसोमबार, माघ १९, २०७७
Read more →
‘काठमाडौंले मात्र लिग फुटबल धान्न सकेन’

‘काठमाडौंले मात्र लिग फुटबल धान्न सकेन’

विकास गर्ने भनेको लिग हो, त्यो काठमाडौं केन्द्रित छ । आर्थिक हिसाबले काठमाडौंले लिग धान्न सकेन । त्यसैले फुटबललाई देशभरी फैलाउनै पर्छ ।

By खेलपाटी संवाददाताआइतबार, माघ १८, २०७७
Read more →
वालिङले अभ्यासको लागि मैदान पाएन !

वालिङले अभ्यासको लागि मैदान पाएन !

महिला लिगका लागि काठमाडौं आईपुगेको स्याङ्जाको वालिङ नगरपालिकाले ४ दिन यता अभ्यासको लागि मैदान नपाएको गुनासो गरेको छ ।

By नमीन ढकालबिहिबार, माघ ८, २०७७
Read more →
LiNing Ad
PreviousPage 33 of 48Next