मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Loading ad...
Bhat Bhateni Supermarket Ad
म्यानेजरमा अनिल : राइट ‘म्यान’, राइट ‘प्लेस’ 

म्यानेजरमा अनिल : राइट ‘म्यान’, राइट ‘प्लेस’ 

एन्फामा नयाँ नेतृत्व आएपछि निकै महत्वपुर्ण मानिएको राष्ट्रिय टिमको म्यानेजरको जिम्मेवारीमा अनिललाई नियुक्त गरिएको हो । 

By खेलपाटी संवाददातासोमबार, भदौ १३, २०७९
Read more →
एन्फा भर्सेस अलमुताईरी : बर्खास्ती कि राजीनामा !

एन्फा भर्सेस अलमुताईरी : बर्खास्ती कि राजीनामा !

अलमुताईरी त्रिपक्षिय सहमती नभई जिम्मेवारीबाट निस्कन मिल्दैन, एन्फाले एक्लै अलमुताईरीलाई पनि हटाउन सक्दैन । 

By खेलपाटी संवाददाताबुधबार, भदौ १, २०७९
Read more →
तनाव बढाउँदै अलमुताईरी

तनाव बढाउँदै अलमुताईरी

एक समयपछि त्यही ’कला’ जब ’चटक’ मा रुपान्तरण भयो, अल्मुताईरीले आफ्नो ’चमक’ गुमाउँदै गए । नेपाली फुटबलका सर्वप्रिय प्रशिक्षक ’सस्तो’ देखिदै गए । एक समय आँखाको तारा बनेका उनी बिस्तारै बिझाउन थाले ।

By हेम राज हमालबिहिबार, साउन २६, २०७९
Read more →
भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार

भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार

स्वतन्त्रता दिवसका अवसरमा भारतका विभिन्न स्थानमा आयोजित स्थानीय प्रतियोगिता खेल्न नेपाली फुटबलका अन्तराष्ट्रिय स्टार खेलाडीहरु भारतको स्थानीय टोलीमा आबद्ध भएका छन् । 

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?

खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?

सन् १९८५ मा दक्षिण एसियाली खेलमा र १९९० एसियाली खेलदेखि कबड्डीलाई प्रतियोगितात्मक खेलका रूपमा समावेश गरेको पाइन्छ । पछिल्लो समय कबड्डी व्यावसायिक खेलका रुपमा पनि प्रगति गरिरहेको छ ।

By हेम राज हमालआइतबार, साउन २२, २०७९
Read more →
धन्यवाद भारत !

धन्यवाद भारत !

यदि भारत नभएको भए नेपाली फुटबलको महत्व पनि यति बढ्ने थिएन होला । नत्र त जित्ने बेलामा बधाई दिन हतारिने हातहरुको अगाडी हाम्रो वास्तविकता सँधै ओझेलमा पर्ने थियो ।

By हेम राज हमालसोमबार, साउन १६, २०७९
Read more →
भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?

भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?

भारत प्रतियोगिताको साविक विजेता हो भने  नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठुलो प्रतिस्पर्धा हुने निश्चित छ ।‌

By हेम राज हमालशनिबार, साउन १४, २०७९
Read more →
कालिंगा रंगशालाबाट युवा टोलीको सन्देश

कालिंगा रंगशालाबाट युवा टोलीको सन्देश

कोरोना भाइरसको महामारीका कारण सन् २०१८ यता दक्षिण एसियाली क्षेत्रमा उमेर समूहका कुनै प्रतियोगिता हुन सकेन । नेपालको उमेर समूहमा अबको टोली कस्तो बन्ला ? यो उत्सुकता आम फुटबलकर्मीमा रहेको थियो ।

By हेम राज हमालमंगलबार, साउन १०, २०७९
Read more →
एन्फा संकट : थापा र पाँडेको वारपार 

एन्फा संकट : थापा र पाँडेको वारपार 

आफ्नै समुहका दुई स्वार्थ समुहलाई व्यवस्थापन गर्न नसक्दा नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङले एन्फाको कार्यसमिति बैठक राख्न सकेका छैनन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ६, २०७९
Read more →
संकटमा नेम्वाङ

संकटमा नेम्वाङ

भ्रष्टचारको मुद्धामा प्रतिबन्धमा रहेका थापाले छोरा गौरवलाई एन्फामा जसरी पनि व्यवस्थापन गर्ने ‘अड्डी’ कसेपछि सोही समुहबाट चुनाव जितेका अध्यक्ष पंकजबिक्रम नेम्वाङ फुटबल संघ चलाउन नसक्ने अवस्थामा पुगेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ५, २०७९
Read more →
खुशी बाँड्न बिर्सेको नेपाली क्रिकेट

खुशी बाँड्न बिर्सेको नेपाली क्रिकेट

पछिल्ला केहि वर्षमा भने सबैभन्दा कठिन कुरा नेपाली क्रिकेट समर्थक बन्नु रहेको छ । लाईभ स्ट्रिमिङमा झुन्डिरहने त्यो हजारौंको जमात नेपाली टिमको प्रदर्शनबाट सार्है निराश छ ।

By हेम राज हमालमंगलबार, साउन ३, २०७९
Read more →
लिग फुटबल के होला ? 

लिग फुटबल के होला ? 

खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरि एन्फाको प्रतियोगिता क्यालेन्डर सार्वजनीक गर्न माग गर्दै संघले एन्फाको ध्यानाकर्षण गराएको हो । 

By दिपेश तिमल्सिनाशुक्रबार, असार ३१, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 19 of 49Next