शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Loading ad...
Bhat Bhateni Supermarket Ad
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?

देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?

अहिले नेपाली टोली भारतीय प्रशिक्षक मोन्टी देसाई आउनुपूर्व जुन हालतमा थियो त्यस्तै हालतमा फर्किसकेको छ। यस्तो बेला अगाडि सरेका स्टुअर्टले के नेपाली क्रिकेट इतिहासमा अर्को कायापलट गर्लान् त?

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
ऐतिहासिक जितमा निर्णायक जेलेस्पी

ऐतिहासिक जितमा निर्णायक जेलेस्पी

टुसाल क्लबबाट ‘बी’ डिभिजन लिग खेल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबमा उक्लिएका उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका संकटमोचक बन्दै आएका छन्। अझ ऐतिहासिक जित दिलाउन त उनी पछिल्लो समय निर्णायक नै बनेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
नेपाल भर्सेस सिंगापुर : नवनियुक्त प्रशिक्षकको ‘नाडी छाम्ने’ कडी !

नेपाल भर्सेस सिंगापुर : नवनियुक्त प्रशिक्षकको ‘नाडी छाम्ने’ कडी !

रसका लागि यही खेल ‘डेब्यु’ हुनेछ। यसपल्ट उनीसामु ठूलो टोलीलाई पाखा लगाउनुपर्ने चुनौती छ। नेपालले सिंगापुरसँग खेलेपछि एएफसी एसियन कप छनोटको तेस्रो राउन्डमा ६ खेल खेल्ने छ। यसबीचमा दक्षिण एसियाको मिनी विश्वकप भनेर चिनिने साफ च्याम्पियनसिप पनि खेल्नुपर्ने छ। त्यसैले सिंगापुरसँगको खेल उनको नाडी छाम्ने कडीको रूपमा लिइएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ७, २०८१
Read more →
भारतीय फुटबलमा सास भर्न सुनीलको पुनरागमन

भारतीय फुटबलमा सास भर्न सुनीलको पुनरागमन

१४० करोड जनसंख्या भएको भारतमा क्रिकेटप्रति ठूलो लगाव छ। कहिलेकाहीँ हक्की टोलीले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो गर्दिन्छ। योसँगै फिल्ड हक्कीले तातिन्छ। तर, फुटबलको सन्दर्भमा यस्तो केही हुँदैन।

By खेलपाटी संवाददाताशनिबार, फागुन २४, २०८१
Read more →
एसियन कप छनोटमा एन्फाको बेवास्ता

एसियन कप छनोटमा एन्फाको बेवास्ता

नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिना बितिसकेको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०८१
Read more →
सविनलाई दुई विकल्प– राष्ट्रिय टोलीमा चढ्ने कि लामो प्रतीक्षा गर्ने?

सविनलाई दुई विकल्प– राष्ट्रिय टोलीमा चढ्ने कि लामो प्रतीक्षा गर्ने?

सविनले एउटा ‘अग्नि परीक्षा’ दिन भने बाँकी नै छ। त्यो परीक्षामा उत्रिर्ण भए उनी यसै वर्ष सिधै राष्ट्रिय टोलीमा उक्लिन सक्छन्। नत्र अझै लामो प्रतीक्षा गर्नुको विकल्प उनीसँग रहने छैन। 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २, २०८१
Read more →
जीवनरामको ओलम्पिक – आइओसीको भर, अवहेलनाको तरबार

जीवनरामको ओलम्पिक – आइओसीको भर, अवहेलनाको तरबार

विवादलाई तन्काउँदै लैजाने र भविष्यमा हुने सरकार परिवर्तनसँगै आफू अनुकूलको निर्णय गराएर अन्तर्राष्ट्रिय रूपमा बलियो हुने आश जीवनरामले देखेका छन्।

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०८१
Read more →
‘फुटबल राम्रो भए राष्ट्रिय टिममा फर्किन्छु’

‘फुटबल राम्रो भए राष्ट्रिय टिममा फर्किन्छु’

पछिल्लो दुई वर्षदेखि राष्ट्रिय टिममा नदेखिएका बिमलले नेपालमा फुटबल खेल्ने वातावरण भएको अवस्थामा आफु राष्ट्रिय टिममा फर्किने बताएका हुन् । 

By खेलपाटी संवाददाताआइतबार, माघ १३, २०८१
Read more →
फिल्मको पैसाले अन्जिलाको घर बनाउने

फिल्मको पैसाले अन्जिलाको घर बनाउने

यो फिल्मबाट उठेको पैसाले अन्जिलाको घर बनाइदिने निर्देशक मिलन चाम्सले बताएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, पुष २८, २०८१
Read more →
बुद्धिचालको 'ह्वाट्सएप ग्रुप'मा अश्लील फोटो ? बैठकमा हानाहान !

बुद्धिचालको 'ह्वाट्सएप ग्रुप'मा अश्लील फोटो ? बैठकमा हानाहान !

नेपाल बुद्धिचाल महासंघको सामाजिक सञ्जालमा कोषाध्यक्षले अश्लील तस्बीर राखेको विषय उठेपछि कार्यसमिति बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष १७, २०८१
Read more →
ओलम्पिकमा जीवनरामले भोटर चुन्ने, भोटरले जीवनराम !

ओलम्पिकमा जीवनरामले भोटर चुन्ने, भोटरले जीवनराम !

डिसेम्बरभित्र निर्वाचन गर्नै पर्ने अन्तराष्ट्रिय बाध्यकारी अवस्थामा जीवनरामले आफै जबर्जस्ती विधान संशोधन गराए, आफै भोटर चुने र आफैलाई अध्यक्षमा घोषणा गरेर निर्वाचनको ‘कर्मकान्ड’ पुरा गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष १७, २०८१
Read more →
‘विधान स्वीकृत भएर नआउँदै किन चुनाव घोषणा गरियो ?’

‘विधान स्वीकृत भएर नआउँदै किन चुनाव घोषणा गरियो ?’

खेलपाटीसँग विशेष कुराकानी गर्दै उनले ओलम्पिकको विधान स्वीकृत भएर नआउँदै किन चुनावको घोषणा गरिएको भन्दै प्रश्न उठाएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, पुष १४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 13 of 55Next