गोल्डेनगेट इन्टर स्कुल फुटसल मेलाको तयारी पुरा
ललितपुर च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा हुने मेलामा २६ स्कुलको सहभागिता रहेको छ ।
By खेलपाटी संवाददातामंगलबार, साउन ८, २०७५
ललितपुर च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा हुने मेलामा २६ स्कुलको सहभागिता रहेको छ ।
बालबालिकामाथि हुने गरेका दुर्व्यवहारको अन्त्यका लागि साङ्केतिक आव्हान स्वरुप यस कार्यक्रमको आयोजना गरिएको बालअधिकारका लागि राष्ट्रिय अभियान नेपालका संयोजक प्रविण सिलवालले बताए ।
फाइनलमा गरुडाले साथी सस्थालाई ३–२ ले पराजित गर्दै पहिलो स्थान हात पारेको हो ।