विरेन्द्र राई स्मृति फुटसल हुने
प्रतियोगिताको विजेता टिमले ५० हजार तथा उपविजेता टिमले २५ हजार प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टिमले ५० हजार तथा उपविजेता टिमले २५ हजार प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रगतीका खेलाडी अर्जुन राई उत्कृष्ट खेलाडी चुनिए । सेबका उमेश बिकले हाईस्कोरर र बेष्ट स्टाईकरको उपाधि हात पारे । सेबकै सफल सेन ठकुरी उत्कृष्ट मिड फिल्डर भए । सृजना ज्ञानसागरका अनिल वहादुर गुरुङले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते ।
सृजना ज्ञानसागरले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर समूह बिजेताको रुपमा क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।
साउन २३ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्लस टु र ब्याचलर लेभलका ४० टोलीको सहभागिता रहेको थियो ।
प्रत्येक समूहबाट उत्कृष्ट दुई टिमले क्वाटरफाईनलमा स्थान बनाउने छन् । चार दिने प्रतियोगिताको बिजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
रतियोगितामा विभिन्न १२ स्कुलको सहभागिता रहने प्रतियोगिता संयोजक तथा ब्राइट फ्युचरका प्रशिक्षक दीपक वाइवाले जानकारी गराए ।
बालुवाटारस्थित ढुकु फुटसल हवमा आयोजना हुने प्रतियोगितामा देशभरका प्लस टु र ब्याचलर लेभलका ३२ टोली सहभागि हुनेछन् ।
कखरा प्रालिको व्यवस्थापनमा खेलपाटी डटकमले आयोजना गरेको च्याम्पियनसिपको उपाधि ब्राइट फ्युचरले जितेको छ ।
खेलपाटी डटकमले आयोजना गरेको च्याम्पियनसिपको उपाधिसंगै ब्राइट फ्युचरले २० हजार प्राप्त गरेको छ ।
विजेताले ट्रफीसहित २० हजार प्राप्त गर्ने छन् ।
उद्घाटन खेलमा आज नवज्योति बोर्डिङ स्कुलको बी टोली र होली भिजन स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।