रिब्सको सहज जित
क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा रिब्सले यङ ब्लडलाई ७–० गोलले पराजित गर्यो ।
क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगितामा रिब्सले यङ ब्लडलाई ७–० गोलले पराजित गर्यो ।
महालक्ष्मीस्थानस्थित आयोजककै हातामा हुने प्रतियोगिताको फाइनल जेठ १७ गते हुनेछ ।
बुधबार भएको फाईनलमा पश्चिम टुडेलाई १४–४ गोल अन्तरले पराजित गर्दै एसटिएसले उपाधि जितेको हो ।
फ्ल्याटल्याण्ड फुटसल रेडियो डेलिमेलसँग बराबरी खेल्दै पश्चिम टुडे सेमिफाइनल पुग्ने चौथो टोली बन्यो ।
फ्ल्याटल्याण्ड फुटसल सोमबार भएको खेलमा अनुमोदनलाई ११ — ० ले हराउँदै एसटिएस विजेता बनेको हो ।
फल्याटल्याण्ड फुटसलमा आइतबार बी टिभिले दिनेश एफएमलाई ३—२ ले हराएर लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनायो ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा जारी प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोग च्याम्पियन बनेको हो ।
सेमिफाइनल र फाइनल खेल चाँडै सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा प्रतियोगिता जेठ ४ गतेदेखि ६ गतेसम्म हुने भएको हो ।
आनको आयोजना गरेको प्रतियोगितामा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।