विश्वकप खेल्ने फुटसल टोलीको घोषणा
नेपाल फुटसल संघले बुधबार पत्रकार सम्मेलन गर्दै समीर जंग कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपाल फुटसल संघले बुधबार पत्रकार सम्मेलन गर्दै समीर जंग कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्सीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष महेश महर्जनले जनाए ।
प्रतियोगितामा २१ टिमको सहभागिता निश्चित भएको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
काठमाडौं खेलकुद समाजको आयोजनामा च्याम्पियनसिप चैत २८ गतेबाट वैशाख ५ गतेसम्म संचालन हुनेछ ।
आयोजकले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दी पाएको हो ।
बुधबार भएको फाईनलमा पुष्पसदन कलेजलाई टाईब्रेकरमा ३–२ को गोल अन्तर हराउदै निष्टले उपाधि जितेको हो ।
साधारणमा केन्द्रीय कार्यसमिति, १२ जिल्ला र फुटसल व्यवसायी महासंघका प्रतिनिधि गरी ४० प्रतिनिधि उपस्थित थिए ।
नेपाल फुटसल संघले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालले आगामी मार्चमा आयोजना हुने विश्वकप खेल्ने जनाएको हो ।
सुकेधारास्थित ह्वाइटहर्ष फुटसलमा प्रतियोगिता माघ १२ गते शनिबार हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक एफसी एस ऐसले एक दिने प्रतियोगिता माघ ५ गते (शनिबार) आयोजना हुने जनाएको छ ।
दोस्रो संस्करणको प्रतियोगिता फाल्गुन २४ देखि ३० गते सम्म संचालन हुनेछ ।
कसमस कलेज ललितपुरलाई पराजित गर्दै स्किमले उपाधि उचालेको हो ।