शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
नेपालको फिफा वरीयता खस्कियो

नेपालको फिफा वरीयता खस्कियो

नेपाली राष्ट्रिय पुरुष टोलीको फिफा वरीयता खस्किएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सर्वाजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल खस्किएको हो।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
सुरुबाट सुरुआत गर्दै रियल

सुरुबाट सुरुआत गर्दै रियल

क्लब विश्वकपको गहिरो चापमा पर्दै जिम्मेवारी सम्हालेका आलोन्सोलाई बिहीबार पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँगको ४–० को लाजमर्दो हारले टोलीमा अझै सुधार गर्नुपर्ने धेरै कुरा रहेको प्रमाण देखाइदिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
एक युगको अन्त्य

एक युगको अन्त्य

१३ सिजनसम्म रियल मड्रिडबाट खेलेका मिडफिल्डर लुका मोड्रिचले आफ्नो समयमा ६ च्याम्पियन्स लिग, ५ स्पानिस सुपर कप, ४ ला लिगा, २ कोपा डेल रे र क्लब विश्वकपसहित २६ उपाधि जिते। 

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान

एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान

उनी लगातार चार खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार बिहान उनले दुई गोल गर्दै इन्टर मियामीलाई न्युएङ्ग्ल्यान्ड रिभोल्युसनविरुद्ध २–१ को जित दिलाए।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
पिएसजी र चेल्सीको भेट फाइनलमा

पिएसजी र चेल्सीको भेट फाइनलमा

 च्याम्पियन्स लिग विजेता बन्दै क्लब विश्वकप खेल्न अमेरिका पुगेको पीएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग खेल्नेछ।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा

रियललाई हार चखाउँदै पीएसजी फाइनलमा

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले क्लब विश्वकपको सेमिफाइनलमा रियल मड्रिडलाई ४–० को हार चखाउँदै चेल्सीसँगको उपाधि भिडन्त तय गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
नेपाली टिममा वाइल्डको हैसियत कति?

नेपाली टिममा वाइल्डको हैसियत कति?

राष्ट्रिय महिला फुटबलका लागि महत्त्वपूर्ण ‘टर्निङ पोइन्ट’ मानिएको एएफसी एसियन कप छनोट २०२६ का खेलहरू सकिए पनि नेपाली टिमको व्यवस्थापन र निर्णय प्रक्रियासँग सम्बन्धित विवाद भने अझै सेलाएको छैन। 

By खेलपाटी संवाददाताबुधबार, असार २५, २०८२
Read more →
साम्बासहित १० फुटबलर सम्मानित

साम्बासहित १० फुटबलर सम्मानित

एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा साम्बासहित १० जना महिला फुटबलर पूर्ण छात्रवृत्तिमा बीबीएस अध्ययनरत छन्।

By खेलपाटी संवाददाताबुधबार, असार २५, २०८२
Read more →
चेल्सी क्लब विश्वकपको फाइनलमा

चेल्सी क्लब विश्वकपको फाइनलमा

चेल्सीले ब्राजिली क्लब फ्लुमिनेन्सलाई २–० गोल अन्तरले पराजित गर्न सफल रह्यो ।

By खेलपाटी संवाददाताबुधबार, असार २५, २०८२
Read more →
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

एएफसी यु–२३ एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक चरणको छनोटबाट फरवार्ड समीर तामाङसहित ३६ खेलाडी बाहिरिएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार २४, २०८२
Read more →
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !

प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !

अझ त्यो विवाद सेलाउन नपाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले अर्को विवादको आगो सल्काएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार २४, २०८२
Read more →
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड

तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड

उनी दोस्रोपल्ट नेपाल आएका हुन्। यसअघि उनी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक थिए।

By सन्ध्या ढुंगानामंगलबार, असार २४, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 72 of 2129Next