अल्बाले पनि लिए सन्न्यास
इन्टर मियामीका डिफेन्डर जोर्डी अल्बाले यस सिजनको मेजर लिग सकर (एमएलएस) प्लेअफ समाप्त भएपछि व्यवसायिक फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्।
इन्टर मियामीका डिफेन्डर जोर्डी अल्बाले यस सिजनको मेजर लिग सकर (एमएलएस) प्लेअफ समाप्त भएपछि व्यवसायिक फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्।
फिफाले नक्कली नागरिकता बनाएर मलेसियाले कीर्ते गरेको आरोप लगाएको छ।
युरोपेली फुटबल महासंघ (यूईएफए) बार्सिलोनाको लिग खेल मियामीमा र एसी मिलानको खेल अस्ट्रेलियामा खेल्ने योजनालाई नरोकिने जनाएको छ।
स्पेनका मिडफिल्डर रोड्रीले विश्वकप छनोटका आगामी दुई खेल गुमाउने भएका छन्।
विभागीय टोली एपीएफ क्लबले साफ क्लब महिला च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग खेल्ने भएको छ।
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका फ्रेन्च स्टार किलियन एमबाप्पेले आफ्नो पछिल्लो ला लिगा खेलमा गोल गर्दै रियल मड्रिडलाई विजयी गराएका थिए। तर, सोही क्रममा मैदान छोड्न बाध्य भए।
एर्लिङ हाल्यान्डले आइतबार म्यान्चेस्टर सिटीका लागि निर्णायक गोल गर्दै क्लब र राष्ट्रिय टोलीका लागि ११ खेलमा १८ गोल पुर्याए। यो उपलब्धिसँगै उनले आफ्नो जीवनकै उत्कृष्ट फर्ममा पुग्न सहयोग गरेकोमा आफ्ना छोरालाई धन्यवाद दिए।
ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोना पराजित भएको छ। यस सिजन सिभियाको सामना गर्नुअघि बार्सिलोना अपराजित थियो।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वटेक्निकल एनालिस्ट नसीम सुल्तान र एलसनराज अधिकारी भुटानी क्लब पारो एफसीसँग आवद्ध भएका छन्।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लब प्रोफेसनल फुटबल लिगको शीर्षस्थानमा उक्लिएको छ।