बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जनजागृतिमाथि एपीएफको सहज जित

आइतबार, १० फाल्गुण २०८२खेलपाटी संवाददाता
जनजागृतिमाथि एपीएफको सहज जित
Loading ad...
mustang rice ad

काठमाडौं। विभागीय टोली एफपीएफले राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबसँग सहज जित निकालेको छ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एपीएफले ४–१ को हासिल गरेको हो। लिगमा जनजागृतिको लगातार छैटौं हार हो। भने एपिएफको पाँचौं जित हो।

यो जितसँगै एपीएफले ६ खेल खेल्दै १६ अंक जोडेको छ। जनजागृति अंकविहीन बन्दै तालिकाको पुच्छरमा छ। एपीएफले सुरुआतदेखि नै आक्रमण खेलेको थियो। खेलको आठौं मिनेटमा एपीएफका प्रदीप तामाङको सर्टमा मणिकुमार लामाले प्रहार गरेको गोलले लक्ष्य लिन सकेन।

त्यस्तै, २०औं मिनेटमा एपीएफका युवराज थापाले दिएको पासलाई बुद्धिमान राईले गोल गर्न सकेनन्। २९ औं मिनेटमा निश्चल थापाले गोल गर्दै जनजागृतिलाई सुरुआती अग्रता दिलाए। तर, जनजागृतिको अग्रता लामो समय टिक्न सकेन।

४३औं मिनेटमा कप्तान हरि कार्कीले उत्कृष्ट गोल गर्दै एफपीएफलाई १–१ को बराबरीमा ल्याए। ४६औं मिनेटमा युवराजको गोलमा एपीएफ २–१ ले अघि रह्यो।

५९औं मिनेटमा समिराज थोकरले गोल गर्दै एपीएफ ३–१ को स्थिति ल्याए। यसको तीन मिनेटपछि अनिश घर्ती क्षेत्रीले गोल गर्दै एपीएफलाई सहज जित दिलाए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

Loading ad...
xTreme Energy Drink
चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा

बिच भलिबल टोली भुटान जाने

बिच भलिबल टोली भुटान जाने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

अञ्जिलाले बाढीपीडितलाई  दिइन् ४० हजार ४४४  रुपैयाँ

अञ्जिलाले बाढीपीडितलाई दिइन् ४० हजार ४४४ रुपैयाँ