आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

आइतबार, १० फाल्गुण २०८२खेलपाटी संवाददाता
एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल
Loading ad...
mustang rice ad

काठमाडौं। एलेक्सिस म्याक एलिस्टरले हार मानेनन्। ८९औं मिनेटमा भीएआर समीक्षा गरेपछि उनको गोल रद्द गरिएको थियो।

तर, त्यसपछि अर्जेन्टिनाका मिडफिल्डर एलिस्टरले इन्ज्युरी टाइमको सातौं मिनेटमा फेरि गोल गर्दै लिभरपुललाई नटिङ्घम फरेस्टविरुद्ध १–० को जित दिलाए। यो खेल आइतबार प्रिमियर लिगमा भएको थियो।

सिटी ग्राउन्डमा भएको खेलको नाटकीय अन्त्य पूर्ण रूपमा एलिस्टरकै वरिपरि केन्द्रित रह्यो। नटिङ्घम फरेस्टका डिफेन्डर ओला आइनाले गरेको क्लियरन्स एलिस्टरको शरीरमा लागेर गोलपोस्टभित्र पुगेको थियो।

उनी आफैंले नहेरी फर्किएको अवस्थामा बल उनको शरीरमा लागेर जाली चुमेको थियो। तर, भीएआरले बल उनको हातमा लागेको देखेपछि उक्त गोल रद्द गरियो।

तर, खेलको लगभग अन्तिम प्रहारमा एलिस्टर सही स्थानमा उपस्थित थिए। भर्जिल भान डाइकको हेडर फरेस्टका गोलकिपर स्टेफन ओर्टेगाले समात्न नसकेपछि रिबाउन्ड भएको बललाई करिब ६ मिटर टाढाबाट एलिस्टरले सजिलै जालीभित्र छिराए।

भान डाइक अफसाइडमा थिए कि थिएनन् भन्ने विषयमा फेरि भीएआर जाँच भयो, तर यसपटक गोल मान्यता पायो। यस जितसँगै लिभरपुल छैटौं स्थानमा यथावत् रह्यो। तर, चौथो स्थानको चेल्सी र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गर्‍यो।

युनाइटेडको एक खेल कम छ, जसले सोमबार एभर्टनविरुद्ध खेल्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !