सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि
शनिबार, ०९ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। सहारा क्लबले आहा ! रारा गोल्डकपको उपाधि जितेको छ।
पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनलमा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गरेेको हो।
सहाराका टाये डिनियल बादारुले ७३औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि सुसिल लामाले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।





-1771592656087.jpeg&w=3840&q=75)

-1771557471194.webp&w=3840&q=75)



-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

