कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई उपचार नगर्दिएको भन्दै कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई रोकिएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई उपचार नगर्दिएको भन्दै कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई रोकिएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि रकम पुगिसकेको बताएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार गर्न हात पठाएपछि विरोध प्रदर्शन भएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई उपचारका गर्न २४ घन्टा नपुग्दै विदेशबाट ४३ लाख बढी सहयोग रकम उठेको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
नेपाली महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध असन्तुष्टि व्यक्त गरेकी छन्।
युरोपेली फुटबल महासंघ यूईएफएले सोमबार बेन्फिका खेलाडी जियानलुका प्रेस्टियानीलाई एक खेलका लागि अस्थायी रूपमा निलम्बन गरेको जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लब फुटबल खेल्ने क्रममा खेलाडीलाई चोट लागेमा उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने प्रचलन रहेको स्पष्ट पारेको छ।
पापा ईबु केबेको ह्याट्रिकसँगै प्लानिङ ब्वाइज युनाइटेडसँग राष्ट्रिय लिगमा संकटा क्लबले हार बेहोरेको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले घुँडा चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बताउँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।
विभागीय टिम नेपाल पुलिस क्लबलाई राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले पराजित गरेको छ।
रियल मड्रिडलाई उछिन्दै बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।