साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने
नेपालले घरेलु टोली श्रीलंकासँग खेल्दै साफ यु–१७ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली उद्घाटन खेलमै भिड्ने भएका हुन्।
















