बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
लागुऔषध कारोबारीसँग प्रधानमन्त्रीले खिचे फोटो !

लागुऔषध कारोबारीसँग प्रधानमन्त्रीले खिचे फोटो !

लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०८२
Read more →
स्टेगनले गरे ढाडको शल्यक्रिया

स्टेगनले गरे ढाडको शल्यक्रिया

बार्सिलोना गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सफलतापूर्वक ढाडको शल्यक्रिया गरेका छन्। 

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०८२
Read more →
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक

फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक

कुनै क्लबमा जम्न नसकेका पोर्चुगलका फरवार्ड जोआओ फेलिक्सले मंगलबार साउदी क्लब अल–नासर आबद्ध भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन

कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन

कोशी प्रदेश टिमकी कप्तान  खुस्मा राई पनि पलायन हुने भएकी छन्। नेपाली उमेर समूहको महिला टिमबाट खेलिसकेकी डिफेन्डर राई माल्टा जान लागेकी हुन्।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै

खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै

बंगलादेश महिला फुटबल टोलीकी कप्तान अफैदाले टिमलाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनको कप्तानीमा टोलीले अष्ट्रेलियामा आयोजना हुने एसियन कप फुटबलका लागि बंगलादेशले पहिलो पटक छनोट हुँदै इतिहास रच्यो।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !

यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !

एसियन फुटबल महासंघ (एएफसी)ले गरेको समूह विभाजनमा नेपाल समूह ‘के’ मा छ। यो समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्स छन्। तर, वरीयतामा आफूभन्दा माथि रहेका टोली भए पनि नेपाल सामान्य अभ्यासकै भरमा छनोट खेल्न ताजकिस्तान जाने भएको हो।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा

महिला एसियन कप : बंगलादेश र भारत कठिन समूहमा

साफका दुई टोली बंगलादेश र भारत एएफसी महिला एसियन कपमा कठिन समूहमा परेका छन्। साफका दुई टोली बंगलादेश र भारत एएफसी महिला एसियन कपमा कठिन समूहमा परेका छन्।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
‘रोमान्टिक मुड’मा मेसी

‘रोमान्टिक मुड’मा मेसी

इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार राति मियामीको हार्ड रक स्टेडियममा आफ्ना परिवारसँग कोल्डप्ले कन्सर्टमा सहभागी भए।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
भारतले काफा नेसन्स कप खेल्ने

भारतले काफा नेसन्स कप खेल्ने

भारतले आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म ताजिकिस्तान र उज्बेकिस्तानमा हुने काफा नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक

प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक

इङ्ल्यान्डका मिडफिल्डर ज्याक ग्रिलिश सोमबार म्यानचेस्टर सिटीको प्रि–सिजन प्रशिक्षणमा सहभागी भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, साउन १४, २०८२
Read more →
लिग खेल्न जोर्डन पुगिन् प्रीति

लिग खेल्न जोर्डन पुगिन् प्रीति

व्यवसायिक लिग खेल्न नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डन पुगेकी छन्।

By खेलपाटी संवाददातासोमबार, साउन १३, २०८२
Read more →
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !

यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !

अखिल नेपाल फुटबल संघ (एन्फा)  एएफसी महिला यु–२० एसियन कप छनोट खेल्ने टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि यामप्रसाद गुरुङलाई नै दिएको छ।

By खेलपाटी संवाददातासोमबार, साउन १३, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 55 of 2128Next