टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा
टाइब्रेकरमा नवयुग श्रेष्ठ चुक्दा झापा ११ पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
टाइब्रेकरमा नवयुग श्रेष्ठ चुक्दा झापा ११ पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वमुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अफगानिस्तानको फुटबल टोलीबाट बिदा लिएका छन्।
लिगको उद्देश्य प्रतिस्पर्धासँग घटुवा र बढुवा हो। तर, अहिलेको प्रणालीले त्यो भावनालाई समाप्त गरिदिएको छ।
नेयमारले पछिल्लो चोटपटकपछि सप्ताहन्तमा सान्तोसका लागि खेलेका थिए।
नेपाल फुटबल खेलाडी संघले झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीचको सहमतिको विरोध गरेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले झन्डै चार वर्षपछि क्लबसँग ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेको छ।
विशाल घलानको निर्णयक गोलमा पाँचथर क्लब पाँचथरले संकटा क्लबलाई दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा पराजित गरेको छ।
झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
सहिद स्मारक ए डिभिजन लिग ३ पुसदेखि सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग कार्तिक १९ देखि मंसिर २ गतेसम्म गौरीटार रंगशाला हेटौडा-६, मकवानपुरमा सञ्चालन हुँदैछ। प्रतियोगितामा जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनोट भएका कुल १० टिमको सहभागिता रहनेछ।
म्यानचेस्टरको इत्तिहाद रंगशालामा आइतबार साँझ केही क्षणका लागि सबैको ध्यान एक व्यक्तिमाथि केन्द्रित भयो, एर्लिङ हल्यान्ड।
बायर्न म्युनिखले युनियन बर्लिनको मैदानमा खेल्ने भएको छ भने बोरुसिया डोर्टमुन्डले बायर लेभरकुजेनसँग भिड्नेछ।