बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

बिहिबार, १९ चैत्र २०८२खेलपाटी संवाददाता
‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’
Loading ad...
mustang rice ad

काठमाडौं। प्रशिक्षक जोसे मोरिन्होले क्रिस्टियानो रोनाल्डोबिना पोर्चुगल साधारण स्तरको टोली जस्तो देखिएको दाबी गरेका छन्।

मेक्सिकोसँग निराशाजनक बराबरी खेलेपछि उनले उक्त टिप्पणी गरेका हुन्। ‘रोनाल्डोलाई हटाउँदा पोर्चुगल कुनै साधारण टोलीजस्तै देखिन्छ,’ उनले भने।

मांसपेशी चोटका कारण रोनाल्डो अहिले मैदान बाहिर छन्। उनको अनुपस्थितिमा पोर्चुगलले मोरक्कोसँग गत शनिबार गोलरहित बराबरी खेलेको थियो। उनको स्थानमा गोन्कालो रामोसले अग्रपंक्ति सम्हालेका थिए।

जुनमा हुने विश्वकप नजिकिँदै गर्दा मोरिन्होले रोनाल्डोबिना पोर्चुगलको प्रदर्शनलाई निकै कमजोर माने। ‘समर्थक उनलाई टोलीमा नबोलाउन भन्छन्। उनले खेलेनन् र तपाईंले नतिजा देख्नुभयो। कुनै खतरा देखिएन, विपक्षीमा कुनै डर थिएन। रोनाल्डो मैदानमा हुँदा विपक्षीले दुई पटक सोच्न बाध्य हुन्छन्,’ उनले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश