सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मियामीलाई मेसीले जोगाउन सकेनन्

आइतबार, २२ चैत्र २०८२खेलपाटी संवाददाता
मियामीलाई मेसीले जोगाउन सकेनन्
Loading ad...
mustang rice ad

काठमाडौं। लिओनल मेसीले आफ्नो नयाँ घरेलु रंगशालाको बहुप्रतीक्षित उद्घाटन खेलमा गोल गरे भने लुइस सुआरेजले दोस्रो हाफको अन्त्यतिर बराबरी गोल फर्काए।

यसले इन्टर मियामीलाई एक अंक जोगाउन पर्याप्त बन्यो। मेसीले १०औं मिनेटमा हेडरमार्फत गोल गरे भने सुआरेजले ८२औं मिनेटमा भली प्रहार गर्दै गोल गरे। यससँगै इन्टर मियामीले शनिबार राति मियामी अन्तर्राष्ट्रिय विमानस्थलनजिक निर्माणाधीन रंगशालामा अस्टिन एफसीसँग २–२ को बराबरी खेलेको छ।

इन्टर मियामीले पछिल्ला पाँच एमएलएस खेलमा अपराजित यात्रा कायम राखेको छ भने अस्टिनले पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन। एमएलएस कमिश्नर डन गार्बर पनि उक्त खेलमा उपस्थित थिए। उ

उनले १३ वर्षअघि मियामीलाई रोजेका डेभिड बेकह्यामको प्रयासको प्रशंसा गरे। इन्टर मियामी अहिले एमएलएसको सातौं सिजनमा छ र मेसीसँग तेस्रो सिजन बिताइरहेको

खेलमा इन्टर मियामीले अग्रता लिन सकेन। अस्टिनले छैटौं मिनेटमा गुइल्हेर्मे बिरोको गोलमार्फत अग्रता लिएको थियो, जुन न्यु स्टेडियममा पहिलो गोल थियो। त्यसपछि ५३औं मिनेटमा जेडेन नेल्सनले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।

मेसी र सुआरेजले बराबरी गोल फर्काए पनि अन्तिम समयमा इन्टर मियामीले जित निकाल्ने केही अवसर गुमायो। ८७औं मिनेटमा मातेओ सिल्भेट्टीले पाएको उत्कृष्ट अवसरमा उनले सिधै प्रहार गर्दा बल माथि गयो।

‘हामीलाई थाहा छ लियो कति खतरनाक छन्, बलबिना पनि उनी विपक्षीका लागि समस्या हुन्छन्,’ इन्टर मियामीका डिफेन्डर म्याक्सी फाल्कनले खेलपछि भने, ‘लुइस पनि बक्सभित्र हुँदा निकै घातक हुन्छन्, र उनले फेरि प्रमाणित गरे।’

९०औं मिनेटमा मेसीको फ्रिकिकमा सुआरेजले फेरि गोल गरेपनि अफसाइडको निर्णय दिइयो। त्यसपछि करिब तीन मिनेटपछि मेसीको प्रहारलाई अस्टिनका गोलकिपर ब्राड स्टुभरले उत्कृष्ट बचाउ गर्दै खेल २–२ मै रोकियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

Loading ad...
xTreme Energy Drink
नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपाललाई बहराइनको सामान्य लक्ष्य

नेपालले टस जित्यो

नेपालले टस जित्यो

फेरि एसिया कपमा फर्किन  चाहन्छ नेपाल

फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल

स्पेनमा बेलिङ्घमको दबदबा

स्पेनमा बेलिङ्घमको दबदबा

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी