इस्ट बंगालको सानदार जित
भारतको इस्ट बंगाल फुटबल क्लबले साफ क्लब महिला च्याम्पियनसिपमा सानदार जित निकालेको छ।
भारतको इस्ट बंगाल फुटबल क्लबले साफ क्लब महिला च्याम्पियनसिपमा सानदार जित निकालेको छ।
टुओम्बा खुकुरी कप २०२५ को उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लब (बीएन्एफ्सी) ले जितेको छ।
नेयमारको ह्याट्रिकसँगै आइतबार क्रुजेइरोलाई ३–० ले हराउँदै सान्तोसले ब्राजिलको सिरी ‘ए’ मा आफ्नो स्थान सुरक्षित गर्यो।
बोरुसिया डर्टमुन्डले आइतबार होफेनहाइमलाई २–० ले हराउँदै बुन्डेसलिगाको तेस्रो स्थान मजबुत बनाएको छ।
थोमस मुलर र लिओनल मेसीबीचको पुरानो प्रतिस्पर्धामा धेरैजसो समय जर्मन स्टार नै हावी हुँदै आएका थिए।
नेपाली फरवार्ड रेखा पौडेलले माल्दिभ्सको एफएएम वुमेन्स लिग २०२५ मा जबरजस्त सुरूआत गरेकी छन्।
३० वर्षे एमएलएस इतिहासमा उपाधि जित्ने मियामी १६औं क्लब बन्यो।
उमेर समूहका राष्ट्रिय फुटबल टोलीका डिफेन्डर आयुष तिम्सिना अस्ट्रेलिया पलायन भएका छन्।
एस्टन भिल्लाको नाटकीय जितसँगै प्रिमियर लिग उपाधि अभियानमा रहेको आर्सनलले शनिबार ठूलो धक्का खेप्न पुगेको छ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
टिम रेलिगेसनको डरले कापिरहेको बेला नेयमार भने इन्जुरीको जोखिम लिएर बाहिर बसिरहन मिल्छ?