बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा
क्याटलान क्लब बार्सिलोना फेमेनी युरोपको प्रतिष्ठित महिला क्लब प्रतियोगिता युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
क्याटलान क्लब बार्सिलोना फेमेनी युरोपको प्रतिष्ठित महिला क्लब प्रतियोगिता युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
झापा–११ लाई हराउँदै रेडहर्स फुटबल क्लब इलाम दोश्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी चुमेको छ ।
इप्सविच टाउनले च्याम्पियनसिपको नियमित सिजनको अन्तिम दिन घरेलु मैदानमा क्विन्स पार्क रेन्जर्सलाई ३–० ले पराजित गर्दै पहिलो प्रयासमै प्रिमियर लिगमा पुनरागमन गरेको छ।
अचानक आर्सनलले इङ्ग्लिस प्रिमियर लिगको उपाधि दौडमा ६ अंकको अग्रता बनाएको छ। अब पालो म्यानचेस्टर सिटीको।
आर्सनलसँगको महत्त्वपूर्ण खेलअघि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ।
रोबर्ट लेवान्डोव्स्की र फेरान टोरेसले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले शनिबार ओसासुनालाई २–१ ले पराजित गरेको छ।
सह–मालिक डेभिड बेकह्यामको ५१औं जन्मदिनकै दिन मियामी नयाँ घरेलु मैदानमा पहिलो जितनजिक थियो।
त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मेक्सिकोका प्रसिद्ध गोलरक्षक गुइलेर्मो ओचोआले आगामी विश्वकपपछि व्यावसायिक फुटबलबाट सन्न्यास लिने भएका छन्।