बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा

एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा

मिडफिल्डर एरोन थापालाई समेट्दै मुख्य प्रशिक्षक नवीन न्यौपानेले एएफसी यु–२३ एसियन कप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
१४ वर्षपछि भारत आउँदै मेसी

१४ वर्षपछि भारत आउँदै मेसी

अर्जेन्टिनी फुटबल सुपरस्टार लिओनल मेसीको बहुप्रतिक्षित भारत भ्रमण हुने भएको छ। योसँगै उनले ‘गोट टूर अफ इन्डिया २०२५’ अन्तर्गत डिसेम्बर १२ मा कोलकाताबाट आफ्नो यात्रा सुरु गर्ने भएका छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल

आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल

इशा चौधरीको निर्णायक गोलसँगै आरबी रिसोर्ट एन्ड बिच फुटबलले एन्फा महिला लिग छनोटमा कठिन जित निकालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
क्लब च्याम्पियनसिपको दशक लामो योजना अझै अन्योलमा

क्लब च्याम्पियनसिपको दशक लामो योजना अझै अन्योलमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष क्लब च्याम्पियनसिपको योजना दक्षिण एसियाली फुटबलमा पहिलो पटक सन् २०११ मा सुनाइएको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
२६ महिनादेखि एन्फा गुमनाम, बंगलादेशको शरणमा खेलाडी

२६ महिनादेखि एन्फा गुमनाम, बंगलादेशको शरणमा खेलाडी

नेपाली राष्ट्रिय टोलीका करिब एक टिम बराबर खेलाडी बंगलादेशतर्फ आकर्षित भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
अञ्जनसहित थप चार खेलाडीले बंगलादेशको लिग खेल्ने

अञ्जनसहित थप चार खेलाडीले बंगलादेशको लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित थप चार खेलाडीले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
सलहेस र चर्च ब्वाइज उपाधिको लागि भिड्ने

सलहेस र चर्च ब्वाइज उपाधिको लागि भिड्ने

तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधिको लागि गत वर्षको उपविजेता सलेहस युवा क्लब सिराहा र चर्च ब्वाइज युनाइटेड ललितपुर भिड्ने भएका छन्। 

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
संकटाको जितमा यशोदाको निर्णायक गोल

संकटाको जितमा यशोदाको निर्णायक गोल

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा संकटाले नेपाल खेलकुद क्लबमाथि १–० को जित हात पारेको हो।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
रिएलेविरुद्ध छाहरीको एकतर्फी जित

रिएलेविरुद्ध छाहरीको एकतर्फी जित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा छाहरीले एफसी रिएले महिला टोलीमाथि ३–० को एकपक्षीय जित हात पारेको हो।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
अनन्तले बंगलादेशको लिग खेल्ने

अनन्तले बंगलादेशको लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्। उनलाई फर्सिट एफसीले अनुबन्ध गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
साफ महिला क्लब च्याम्पियनसिप खेल्न ५ देशको मात्रै चासो

साफ महिला क्लब च्याम्पियनसिप खेल्न ५ देशको मात्रै चासो

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा आयोजना गर्ने घोषणा गरिसकेको छ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
बार्सिलोनालाई नयाँ गोलरक्षक दर्ता गर्ने बाटो खुल्यो

बार्सिलोनालाई नयाँ गोलरक्षक दर्ता गर्ने बाटो खुल्यो

बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ गोलरक्षक जोआन गार्सियालाई दर्ता गर्न पाउने भएको छ। स्पेनिस लिगले मार्क–आन्द्रे टेर स्टेगनको चोट दीर्घकालीन भएको पुष्टि गरेपछि क्लबलाई उनी दर्ता गर्न सहज भएको हो।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 42 of 2127Next