सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
गभर्ननर्स गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरियो चर्च ब्वाइज

गभर्ननर्स गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरियो चर्च ब्वाइज

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ४०औं गभर्ननर्स गोल्डकप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ। 

By खेलपाटी संवाददातामंगलबार, मंसिर ४, २०८१
Read more →
इङ्ल्यान्डको जर्सीमा अझै खेल्न चाहन्छन् केन

इङ्ल्यान्डको जर्सीमा अझै खेल्न चाहन्छन् केन

१०३ खेलमा ६९ गोल गरेका बायर्न म्युनिखका स्ट्राइकरलाई गत बिहीबार ग्रीसविरुद्ध ३–० को जित निकाल्दा पनि टोलीमा समावेश गरिएको थिएन।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ४, २०८१
Read more →
क्रोएसियाको संघर्ष

क्रोएसियाको संघर्ष

क्रोएसियालाई नेसन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न एक अंक मात्र चाहिएको थियो। तर, समूह विजेता पोर्चुगलविरुद्ध आवश्यक अंक प्राप्त गर्नुअघि स्प्लिटमा घरेलु टोलीले निक्कै संघर्ष गर्नुपर्‍यो।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ४, २०८१
Read more →
‘नेपाली फुटबल मर्दैन’

‘नेपाली फुटबल मर्दैन’

राष्ट्रिय टोलीको जर्सी लगाइसकेकाको लर्को लागेर विदेश पलायन, खेलपिच्छे टोलीमा नयाँ–नयाँ खेलाडीको आगमन तथा डेब्यु र लगातारको खराब प्रदर्शन। पछिल्लो समय नेपाली फुटबलमा देखिएका कुरुप दृश्य हुन् यी। त्यसैले खेल विश्लेशकले पनि प्रश्न गर्न थालिसकेका छन्– कतै नेपाली फुटबल नै मर्ने त होइन? 

By खेलपाटी संवाददातामंगलबार, मंसिर ४, २०८१
Read more →
एक खेलको नतिजाको पर्खाइमा अर्जेन्टिना

एक खेलको नतिजाको पर्खाइमा अर्जेन्टिना

लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार ब्यूनस आयर्समा पेरुलाई पराजित गर्दै सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने दाउमा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ४, २०८१
Read more →
मैत्रीपूर्ण खेल खेलेर फर्कियो नेपाली टोली

मैत्रीपूर्ण खेल खेलेर फर्कियो नेपाली टोली

नेपाली फुटबल टोली स्वदेश फिर्ता भएको छ। दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानको राजधानी डुसान्बे पुगेको टोली सोमबार स्वदेश फर्किएको हो।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
रोड्रिगोलाई सात खेलमा प्रतिबन्ध

रोड्रिगोलाई सात खेलमा प्रतिबन्ध

टोटनह्यामका रोड्रिगो बेन्टानकुरलाई सात खेलको प्रतिबन्ध लागेको छ। सोमबार फुटबल एसोसिएसन (एफए)ले एक अन्तर्वार्तामा टोलीका सहकर्मी सन ह्युङ–मिनबारे जातिवादी टिप्पणी गरेको भन्दै २७ वर्षीय मिडफिल्डर बेन्टानकुरलाई प्रतिबन्ध लगाएको हो।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
खुमलटारसँग रोकियो आर्मी

खुमलटारसँग रोकियो आर्मी

ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा पुछारमा रहेको खुमलटार एफसीले विभागीय टोली त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
चर्च ब्वाइजसँग मनाङले बाँड्यो अंक

चर्च ब्वाइजसँग मनाङले बाँड्यो अंक

ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
स्तब्ध इटाली

स्तब्ध इटाली

सन् १९८३ पछि इटालीले घरेलु मैदानमा भएको खेलमा दुई वा दुईभन्दा बढी गोलले हारेको यो पहिलो पटक हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
केनको  ६९औं अन्तर्राष्ट्रिय गोल

केनको ६९औं अन्तर्राष्ट्रिय गोल

ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा इङ्ल्यान्डले युइएफए नेसन्स लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
हालान्डको ह्याट्रिकमा नर्वेको जित

हालान्डको ह्याट्रिकमा नर्वेको जित

एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे युइएफए नेसन्स लिग समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५–० ले पराजित गरेको हो।

By खेलपाटी संवाददातासोमबार, मंसिर ३, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 209 of 2114Next