‘साम्बा’सम्मिलित ग्वेन्ग्याम्पले खायो ७ गोल
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ।
बायर्न म्युनिखले बुन्डेसलिगा १६ वर्षपछि खराब नतिजा दोहोर्याएको छ। शनिबार भएको खेलमा बायर्नले बायर लेभरकुजेनसँग गोलरहित बराबरी खेलेको हो।
दुई खेलअघि स्पान्योलसँग रियल पराजय भएको थियो। खराब रेफ्रिङका कारण उक्त खेलमा पराजित भएको भन्दै रियलले ला लिगासमक्ष गम्भीर गुनासो गरेको थियो।
एट्लेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको छ। शनिबार सम्पन्न खेलमा एट्लेटिकोले सेल्टा भिगोसँग घरेलु मैदानमा १–१ को बराबरी खेलेको हो।
मिकेल मेरिनोको दुई गोलसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई पराजित गरेको छ।
सिटीको जितमा केही साताअघि मात्र अनुबन्ध भएका इजिप्टियन खेलाडी मार्मुसले ह्याट्रिक गरे।
१० खेलाडीमा सीमित रियल मड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ।
मिडफिल्डर एरिक विष्टले बुटवल लुम्बिनी एफसीबाटै नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्ने भएको छ।
बुटवल लुम्बिनी एफसीले विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ ।
नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किएकी छन्।
नेपाली युवा टोलीका मिडफिल्डर आशिष राई गम्भीर घाइते भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीको खेलाडीको ट्याकलमा परेका थिए।