मनिष बुटवल लुम्बिनी एफसीकाे मार्की खेलाडी
शनिबार, फागुन ३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। बुटवल लुम्बिनी एफसीले विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ ।
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि उनलाई मार्की बनाइएको हो। एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ ।
यसपल्ट बुटवलसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी चितवन र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


