सालाह चम्किदा लिभरपुलको जित
एनफिल्ड स्टार सालाहले दुई गोल गरेको खेलमा बुधबार राति लिभरपुलले ब्राईटनलाई ३–१ गोल अन्तरले हराएको हो ।
एनफिल्ड स्टार सालाहले दुई गोल गरेको खेलमा बुधबार राति लिभरपुलले ब्राईटनलाई ३–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब समेत बढाएको छ ।
बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगले बुधबार अष्ट्रियन क्लब रेड्बुल साल्ज्बर्गबाट चानलाई अनुबन्ध गरेको हो ।
एन्फाले सहिद स्मारक 'ए' डिभिजन लिग क्लबसँगको सहकार्यमा युथ लिग गर्ने भएको हो ।
ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०२०/२१ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) ले खेल भावना विपरित कार्य गर्दै एफएको नियम उलंघन गरेको भन्दै एरिकलाई चार खेलको प्रतिबन्ध गरेको हो ।
ब्राइटनविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ । लिभरपुल जित निकाल्दै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा स्पानियोलसँग खेल्न लागेको हो । दुई टिमबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
क्लोपले आफ्नो प्रशिक्षक जीवनमा भेटेका उत्कृष्ट र प्रभावशाली खेलाडी मध्ये लालना एक भएको बताउँदै उनी क्लबका लागि लिजेण्ड भएको बताएका हुन् ।
मंगलबार राति एट्लेटिकोले घरेलु टोली सेल्टा भिगोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
भार्डीको गोलले लेस्टरलाई च्याम्पियन्स लिग छनोटको दौडमा बलियो बनाएको छ भने आर्सनलको जितको यात्रामा पूर्णविराम लगाएको छ ।