चेल्सीमा हाकिमको प्रशिक्षण
डच क्लब आयाक्सबाट चेल्सी आएका हाकिमले शनिबारबाट प्रशिक्षण थालेका हुन् । उनी शुक्रबार इंग्ल्यान्ड आईपुगेका थिए ।
डच क्लब आयाक्सबाट चेल्सी आएका हाकिमले शनिबारबाट प्रशिक्षण थालेका हुन् । उनी शुक्रबार इंग्ल्यान्ड आईपुगेका थिए ।
घरेलु मैदानमा बेटिस क्लबबिरुद्ध जित निकाल्दै एट्लेटिकोले च्याम्पियन्स लिगको छनोटको यात्रालाई पक्का गरेको हो ।
शनिबार राति ब्राइटनको घरेलु मैदानमा सिटीले ५–० को फराकिलो जित आत्मसाथ गरेको हो ।
शनिबार राति युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
लिगको तेस्रो स्थानमा रहेको चेल्सी शनिबार राति सेफिल्ड युनाइटेडसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो ।
शनिबार भएको खेलमा लाजियो सासुलोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार भएको खेलमा लिभरपुल बर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार भएको खेलमा वेष्ट ह्यामले नर्विच सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सी तालिकाको शीर्ष चारमा रहन जोर्गिन्होले मुख्य भूमिका खेलेको लाम्पार्डको भनाई छ ।
लिड्सका लिजेण्ड डिफेन्डर समेत रहेका ज्याक इंग्ल्यान्डले सन् १९६६ को फिफा विश्वकप जित्दा टिममा सदस्य रहेका थिए ।
युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।