फ्रेन्च लिग जुन १७ बाट सुचारु गर्ने तयारी
लिग डे फुटबल प्रोफेसनल (एलएफपी) ले स्थगित शीर्ष दुई लिग जुन १७ बाट सुचारु गर्ने तयारी गरेको हो ।
लिग डे फुटबल प्रोफेसनल (एलएफपी) ले स्थगित शीर्ष दुई लिग जुन १७ बाट सुचारु गर्ने तयारी गरेको हो ।
ईटालियन फुटलबका लिजेण्ड विएरीले युभेन्ट्सका गोल मेसिन रोनाल्डो भन्दा ब्राजिलियन रोनाल्डो उत्कृष्ट रहेको बताएका हुन् ।
लण्डन क्लबका पहिलो टिमका खेलाडी तथा प्रशिक्षक मिकेल अर्टेटा वित्तिय संकटबाट क्लबलाई पार लगाउन बार्षिक १२ दशमलव ५ प्रतिशत तलब कटौतीमा सहमत बनेका हुन् ।
क्यानेडियन विंगर डेभिसले सोमबार क्लबसँगको सम्झौतामा नवीकरण गरेका छन् ।
उनले एट्लेटिको मड्रिड जाने सपनाको अगाडी चेल्सी र रियलको जर्सी लगाउनुलाई दुर्भाग्यको रुपमा बताएका छन् ।
फरवार्ड सनले सोमबारबाट सैन्य तालिम सुरु गरेका हुन् । सन सोमबार जेजु टापुमा रहेको मारिन क्रप्स बुट क्याम्पमा तालिमका लागि आईपुगेका छन् ।
युवा खेलाडी, मध्यम र अनुभवी खेलाडीबीचको उत्कृष्ट तालमेलको कारण लिभरपुल सन्तुलित टिम भएको बताएका हुन् ।
युनाइटेडको वेबसाइटसँग कुरा गर्दै इघालोले मिडफिल्डर ब्रुनो युनाइटेडमा जम्न सके उनले प्रिमियर लिगमा आफ्नो पकड जमाउने बताएका हुन् ।
कोरोनाको कारण लिग स्थगित रहदासम्म लिगको शीर्ष स्थानमा रहेको कारण बार्सिलोना च्याम्पियन हुनु पर्ने राकिटिकको दाबी रहेको छ ।
इंग्ल्यान्डको दक्षिणी क्षेत्रको कोरोना प्रभावितको परिक्षणको लागि एमेक्स स्टेडियमलाई परिक्षण केन्द्रको रुपमा विकास गरिएको हो ।
ईटालियन मिडियाका अनुसार जिराउडले ईन्टरसंग व्यक्तिगत शर्तका बिषयमा सहमती नजिक पुगेका छन् ।
प्रिमियर लिग क्लब सिटीले पेरुका १६ बर्षका डिफेन्डरलाई पेरुकै व्यवसायीक फुटबल क्लब एलायन्स लिमाबाट अनुबन्धित गरेको हो ।