बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
ललितपुरलाई एनएसएल जिताएका दुई हिराे आइपुगे

ललितपुरलाई एनएसएल जिताएका दुई हिराे आइपुगे

गत संस्करण ललितपुर सिटीलाई नेपाल सुपर लिग (एनएसएल) जिताएका इबु पापा केबो र इमोह इजिकेल नेपाल आइपुगेका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
साफको महासचिवमा पुरुषोत्तम

साफको महासचिवमा पुरुषोत्तम

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त भएका छन्। साफ कार्यकारी समितिले कट्टेललाई महासचिव नियुक्त गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
एन्फाले पूर्वअध्यक्ष गणेश थापाको ‘मुख थुन्ने’  !

एन्फाले पूर्वअध्यक्ष गणेश थापाको ‘मुख थुन्ने’  !

सन् १९९५ मा एन्फा अध्यक्ष भएका थापामाथि अहिले लागेको प्रतिबन्ध अवधि करिब सकिन लागेको छ। तर, आफूले नै साथ दिएर जिताएको अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फामाथि निरन्तर धावा बोलिरहेका हुन्छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
इरान लगातार चौथोपल्ट विश्वकपमा

इरान लगातार चौथोपल्ट विश्वकपमा

मेहदी तारेमीको दुई गोलको मद्दतले मंगलबार उज्बेकिस्तानसँग २–२ को बराबरी खेल्दै इरान विश्वकप २०२६ मा छनोट भएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटमा ‘पोट’ २ मा

नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटमा ‘पोट’ २ मा

दक्षिण एसियाली फुटबल महासंघ (एएफसीले) बुधबार छनोटको ‘ड्र’ लागि सार्वजनिक गरेको पोटमा नेपाल २ मा परेको हो। ‘ड्र’ बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा नेपाली समयअनुसार १२:४५ बजे हुने तय छ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
थाइल्यान्डमाथि श्रीलंकाको उत्कृष्ट प्रदर्शन

थाइल्यान्डमाथि श्रीलंकाको उत्कृष्ट प्रदर्शन

फिफा विश्व वरीयतामा श्रीलंकाभन्दा थाइल्यान्ड १०३ स्थानमाथि छ। श्रीलंका भने २००औं स्थानमा छ। वरीयतामा ९७औं स्थानमा रहेको थाइल्यान्ड एसियाको उत्कृष्ट टिममध्ये एक हो।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
ब्राजिलमाथि अर्जेन्टिनाले गर्‍यो गोलको बर्षा

ब्राजिलमाथि अर्जेन्टिनाले गर्‍यो गोलको बर्षा

फिफा विश्वकप २०२६ मा छनोट भइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ब्राजिलमाथि गोलको बर्षा गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
यमनलाई रोक्दै भुटानले रच्यो इतिहास

यमनलाई रोक्दै भुटानले रच्यो इतिहास

भुटानले  एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा फिफा वरीयतामा आफूभन्दा २४ स्थान माथि रहेको यनमलाई बराबरीमा रोक्दै इतिहास रचेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकपमा छनोट

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकपमा छनोट

सातौं स्थानमा रहेको बोलिभियाले एल आल्टोमा उरुग्वेसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा सोझै स्थान पक्का गरेको हो।

By खेलपाटी संवाददाताबुधबार, चैत १२, २०८१
Read more →
श्रेयसको कप्तानी इनिङ्स, पञ्जाबको सुखद् सुरुआत

श्रेयसको कप्तानी इनिङ्स, पञ्जाबको सुखद् सुरुआत

श्रेयस अय्यरको कप्तानी इनिङ्ससँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। 

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०८१
Read more →
चलेन सुनील र हम्जाको जादु

चलेन सुनील र हम्जाको जादु

बंगलादेशले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा भारतलाई गोलरहित बराबरीमा रोकेको छ। पहिलो खेलमा सुनील र हाम्जा दुवैको जादु चल्न सकेन र खेल गोलरहित बराबरीमा सकियो। 

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०८१
Read more →
हारबाट नेपालको सुरुआत

हारबाट नेपालको सुरुआत

नेपालले हारबाट एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा सुरुआत गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत ११, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 141 of 2129Next