युनाईटेड र पीएसजी भिड्दै
प्रिमियर लिग क्लब युनाईटेडले फ्रेन्च क्लबसँग घरेलु मैदानमा खेल्नेछ । युनाईटेड र पीएसजीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
प्रिमियर लिग क्लब युनाईटेडले फ्रेन्च क्लबसँग घरेलु मैदानमा खेल्नेछ । युनाईटेड र पीएसजीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको पाँचौं खेलमा रियल युक्रेनी क्लबसँग २-० ले पराजित भएको थियो ।
समूह एको खेलमा स्पेनिस क्लब एट्लेटिको र जर्मन क्लब बायर्न म्युनिखले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
मंगलबार भएको समूह सीको खेलमा पोर्टोको घरेलु मैदानमा सिटीले गोल रहित बराबरी खेलेको हो ।
मंगलबार राति समूह बीको खेलमा रियल मड्रिडले युक्रेनकाे शख्तर डोनेस्कसंग २–० को हार ब्यहोरेको हो ।
मंगलबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो ।
टाउकोको खप्परको सफल शल्यक्रियापछि मंगलबार जेमिनेजले आफु चाँडै मैदान फर्कने बताएका हुन् ।
बेलायती संचार माध्यम बीबीसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा हेन्डरसन परेका हुन् ।
सिटीले पोर्चुगिज क्लब पोर्टोसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
लिभरपुलले घरेलु मैदानमा आयाक्ससँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
रियलले युक्रेनी क्लबविरुद्ध उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११:४० बजे सुरु हुनेछ ।