डर्टमण्डको जितमा रिउसको गोल
शनिबार भएको खेलमा डर्टमण्डले होफेनहाइमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा डर्टमण्डले होफेनहाइमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
दशरथ रंगशालामा शनिबार एक कार्यक्रमकाबीच एन्फा पहिलो ब्याचका खेलाडीले नेपालमा रहेका विदेशी खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
शनिबार भएको मर्सिसाइट डर्बीमा लिभरपुल एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
रोभर्सले एक सिजनका लागि फरवार्ड इलियटलाई अनुबन्धित गरेको हो ।
टोटेनहमले च्याम्पियनसिप क्लब स्वान्सीबाट रोडनलाई अनुबन्धित गरेको हो ।
युभेन्ट्सले नव प्रवेशी क्लब क्रोटोनसँग उसैको मैदानमा खेल्नेछ । युभेन्ट्स र क्रोटोनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
ला लिगामा शनिबार साविक विजेता रियल मड्रिड, बार्सिलोना, सेभिया, एट्लेटिको मड्रिड लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
साविक विजेता लिभरपुलले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । लिभरपुल र एभर्टनबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।
काठमाडौंको तारकेश्वरमा जारी ६-ए साईड प्रतियोगिताको सेमिफाइनलमा जित निकाल्दै तारकेश्वर र चक्रपथ उपाधिका लागि भिड्ने भएका हुन् ।
२७ वर्षीय पोग्बाले युनाईटेडसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन् ।
३१ वर्षिया फरवार्ड पछिल्लो समय घुँडाको चोटबाट मैदान फर्कन प्रयासरत छन् । उनी गत सेप्टेम्बरमा लोनमा रियल मड्रिडबाट टोटेनहम फर्किएका हुन् ।
शुक्रबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सिमित निम्समाथि ४–० को जित निकालेको हो ।