खो खोमा आर्मीलाई दुई स्वर्ण
मंगलबार, बैशाख १०, २०७६खेलपाटी संवाददाता
नेपालगंज आठौंअन्तर्गत राष्ट्रिय खो खोको पुरुष÷महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ ।
बर्दियाको भुरीगाउँमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई १५–१४ ले पराजित गर्यो । तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ९–७ ले हरायो ।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रदेश ५ माथि ९–८ को कठिन जित दर्ता गर्यो । सुदूरपश्चिमले प्रदेश ३ लाई १२–९ ले पाखा लगाउदै तेश्रो भयो ।
प्रतियोगिताको पुरुष÷दुवैमा सातै प्रदेश आर्मी र एपीएफ गरी ९–९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





