शनिबार, १७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पुरुष क्रिकेट : फाइनलमा पुलिस र एपीएफ भिड्ने

मंगलबार, १० बैशाख २०७६खेलपाटी संवाददाता
पुरुष क्रिकेट : फाइनलमा पुलिस र एपीएफ भिड्ने
mustang rice ad

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशत्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

मंगलबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीलाई ३ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाईसकेको छ । 

कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा पुलिसले दिएको ८१ रनको लक्ष्य पछाएको आर्मीले १८ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि कुशल मल्लले सर्वाधिक २३ रन बनाए । यस्तै राजु रिजालले १४, हरि कृष्ण झाले ११ रन बनाउदा राजेश पुलामी मगरले १० रन बनाए ।

पुलिसका सागर ढकालले ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र नबिन सिंह थापाले समान ३/३ विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभर खेल्दै ९ विकेट गुमाएर ८० रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले २३ रन बनाए । यस्तै दिलिप नाथले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो नाका जोड्न सकेनन्  ।

आर्मीका साहब आलमले ३ तथा सोमपाल कामी र सुशन भारीले २/२ विकेट लिए । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

Bajaj Pulsar Motorcycle Ad
खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक