बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदेश १ लाई हराउँदै एपीएफ फाइनलमा

मंगलबार, १० बैशाख २०७६खेलपाटी संवाददाता
प्रदेश १ लाई हराउँदै एपीएफ फाइनलमा
Loading ad...
mustang rice ad

बाँके । एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार भएको पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित गर्यो । 

कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ५० रनको लक्ष्य एपीएफले १० ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । 

एपीएफको जितमा शंकर रानाले अविजित २३ रन जोड्दा प्रदिप ऐरीले अविजित १७ रन बनाए । एपीएफका शरद भेषवाकर २ रनमा आउट हुँदा अनिल साह ७ रनमा पेभेलियन फर्किए । 

प्रदेश १ का दिपेश कँडेल र पुष्प थापाले १/१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले १६ ओभर ३ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो ।  प्रदेश १ का लागि मनिस थापा र सन्नी पुनले समान १४/१४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

एपीएफका शरद भेषवाकर एक्लैले ४ विकेट लिए ।  यस्तै कप्तान बसन्त रेग्मीले ३ विकेट लिए ।  

खेलमा प्लेयर अफ दि म्याच एपीएफका शरद चुनिए । 

अब उपाधिका लागि एपीएफले पुलिस र आर्मीबीचको विजेतासंग खेल्नेछ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा