काठमाडौंले गर्यो करणसहित ६ खेलाडीलाई रिटेन
सोमबार, ०१ असार २०८३खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं गोर्खाजले आगामी नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि ६ खेलाडी रिटेन गरेको छ।
काठमाडौंले सोमबार मार्की करण केसीसहित ७ खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो।
करणबाहेक भीम सार्की, आदिल अन्सारी, राशिद खान, सन्तोष यादव र शाहाब आलमलाई काठमाडौं अक्सनअघि राखेको हो।







-1785341744464.jpeg&w=3840&q=75)


-1785576703600.jpeg&w=3840&q=75)




