चीनविरुद्ध ब्याटिङ गर्दै नेपाल
बुधबार, १३ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसियन गेम्स महिला छनोटमा चीनविरुद्ध टस जितेको छ।
मलेसियाको बायोमास ओभलमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेकी हुन्। योसँगै नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
नेपाली टोलीमा सम्झना खड्का, पूजा महतो, सोनी पाख्रिन, सीता रानामगर, सिमना केसी, कविता कुँवर, रुवि पोद्दार, रिया शर्मा, मनिषा उपाध्याय र इन्दु बर्मा छन्।














