शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पलेशालाई कांस्य

सोमबार, ११ जेठ २०८३खेलपाटी संवाददाता
 पलेशालाई कांस्य
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालकी पलेशा गोवर्धनले ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।

मंगोलियाको उलानबटारमा सोमबार सम्पन्न प्रतियोगितामा पलेशाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य जितेकी हुन्। पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। सेमिफाइनलमा इरानकी जाह्रा रहिमीविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन्। तर, पलेशा ०–११ ले पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।

त्यसैगरी के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोनले इरानका सइद सादेघियानपुरविरुद्ध प्रतिस्पर्धा गरेका थिए। पहिलो राउन्ड ३–३ को बराबरीमा सकिए पनि दोस्रो राउन्डमा उनी २–१४ ले पराजित भए।

महिला ४७ केजीमुनि रेनु तामाङले इरानकी आइलार जामीसँग पराजित भइन्। पहिलो राउन्डमा उनी ०–८ ले पछि परिन्। दोस्रो राउन्ड अंकविहीन हुँदै बराबरीमा समाप्त भएको थियो। अब अमिर र रेनु उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुनेछन्। विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने छन्।

पलेशा भने विश्व र्‍याङकिङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रामबहादुरलाई वाइल्ड कार्ड

रामबहादुरलाई वाइल्ड कार्ड

रेनुले एसियाली पारा खेलकुद खेल्ने

रेनुले एसियाली पारा खेलकुद खेल्ने

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै