पलेशालाई कांस्य
नेपालकी पलेशा गोवर्धनले ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।
नेपालकी पलेशा गोवर्धनले ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।
आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार मंगोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।
ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
नेपाली पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ)को ‘कोच अफ द ईयर’ २०२५ को अवार्ड जितेका छन् ।
काठमाडौं जिल्ला तेक्वान्दो संघले पाँचौं एसियाली युथ पारा गेम्सको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई शुक्रबार नगद १५ हजारसहित सम्मान गरेको छ।
पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ बिहीबार नगद १० हजारसहित सम्मानित भएकी छन्।
आयोजक बीआइए इन्स्टिच्युटले ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ।
दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन्।
दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग
दृष्टिविहीन महिला टी २० विश्वकप नेपाल फाइनलमा पराजित