नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा
नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रविन्द्र गुप्ताले दृष्टिविहिन महिला टी–२० विश्वकप क्रिकेट खेलाउने भएका छन्।
सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन्।
१०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी४), मलेसिया कुचिङमा विजेता खेलाडी पाराओम्पिक पलेशा गोर्वधन र प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले सम्मान गरेको छ।
नेपाली खेलाडी पलेशा गोवर्धनले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन्।
काठमाडौं जिल्ला तेक्वान्दो संघले १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।
हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन् ।
जावलाखेल ह्विलचियर स्पोर्टस् क्लबले लगातार दोस्रोपल्ट वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
सातौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप र पहिलो पारा जुडो च्यामिपयनसिप बुधबारदेखि सुरु हुने भएको छ।
जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
दुई दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने पक्का भएको हो। संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।