रजत पदक जितेर स्वदेश फर्किइन् प्रभा
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा टी– ४७ क्याटगोरीको महिला लङजम्पमा रजत पदक जितेकी प्रभा आङदेम्बे शुक्रबार स्वदेश फर्किएकी छन्।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा टी– ४७ क्याटगोरीको महिला लङजम्पमा रजत पदक जितेकी प्रभा आङदेम्बे शुक्रबार स्वदेश फर्किएकी छन्।
नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ६ खेलाडीले चुनौती पेस गर्ने भएका छन्। मार्च ७ देखि १४ तारिखसम्म नयाँ दिल्लीमा हुने प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडी सहभागी छन्।
दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालका तीन खेलाडीले चुनौती पेस गर्ने भएका छन्।
काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष इन्द्रबहादुर बानियाँले पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन्।
पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने घोषणा गरेको छ।
एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशा गोवर्धनले पारा एथलिट अफ दि इयरको अवार्ड पाएकी छन्।
महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।