नेपालले जित्यो
मंगलबार, २२ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको अन्तिम खेलमा टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले यस सिरिजको अन्तिम खेल खेल्न लागेको हो। युएईलाई ३७ र ६ रन (डीएलएस मेथड) ले पराजित गरेको नेपालले ओमानसँग भने १०२ रनको (डीएलएस मेथड) हार बेहोरेको थियो। नेपाल यसपल्ट बदला लिने तयारीमा हुनेछ।












