नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो
सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल र युएईबीचको पहिलो टी–२० आई खेल वर्षका कारण रोकिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, १८.५ ओभर चलिरहँदा वर्षा सुरु भएको हो।
नेपालले ८ विकेटको क्षतिमा १२२ रन बनाएको छ। क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्।





-1776687524253.jpeg&w=3840&q=75)



%20(1)-1776682838956.jpeg&w=3840&q=75)

-1776674878523.webp&w=3840&q=75)