नेपालले ब्याटिङ गर्दै
सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता
%20(1)-1776682838956.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले युएईविरुद्धको पहिलो टी–२० आई खेलमा टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका हुन्। उनले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।
नेपाल र युएई १२औंपल्ट भिड्न लागेका हुन्। यसअघिका भेटमा नेपालले ६ र युएईले ५ जित निकालेका छन्।






-1776687524253.jpeg&w=3840&q=75)



-1776674878523.webp&w=3840&q=75)
