कोनोली चम्किँदा पञ्जाब विजयी
मंगलबार, १७ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले ३ विकेटले जित हात पारेको हो।
गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनायो।









-1774972470258.webp&w=3840&q=75)


