मंगलबार, १३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक

मंगलबार, १३ माघ २०८२खेलपाटी संवाददाता
फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक
mustang rice ad

काठमाडौं। ब्राजिलले फिफा क्लब विश्वकप २०२९ आयोजना गर्ने प्रस्ताव फुटबलको सर्वोच्च निकाय फिफासामु पेस गरेक छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो रियो दि जेनेरियो भ्रमणमा रहेका बेला ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) का पदाधिकारीहरूले उक्त प्रस्ताव बुझाएका हुन्।

इन्फान्टिनोको ब्राजिल भ्रमण मुख्यतः २०२७ महिला विश्वकपको तयारी प्रक्रिया अघि बढाउने उद्देश्यमा केन्द्रित थियो। उक्त महिला विश्वकप ब्राजिलका आठ शहरमा आयोजना हुने तय भइसकेको छ।

यसैबीच, फिफाको विस्तारित क्लब प्रतियोगिता दक्षिण अमेरिकाको सबैभन्दा ठूलो बजार ब्राजिलमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन्। फिफाले २०२५ संस्करणका लागि परम्परागत बिड प्रक्रिया नगरी संयुक्त राज्य अमेरिकालाई ३२ टोली सहभागी हुने प्रतियोगिता आयोजना गर्ने जिम्मा दिएको थियो। तर, २०२९ संस्करणको आयोजक कसरी छनोट गरिने भन्ने विषयमा फिफाले अझै स्पष्ट मापदण्ड सार्वजनिक गरेको छैन।

सीबीएफका अध्यक्ष सामिर जाउदले यस विषयमा छलफल जारी रहेको बताएका छन्। उनले गत वर्ष भनेका थिए,‘यो विषय मैले अध्यक्ष इन्फान्टिनोसँग छलफल गरिसकेको छु। भगवानको इच्छा भए ब्राजिलले २०२९ क्लब विश्वकप आयोजना गर्नेछ।’

२०२९ संस्करणका लागि ब्राजिलको एक क्लबले प्रतियोगितामा स्थान पक्का गरिसकेको छ। फ्लामेङ्गोले २०२५ को कोपा लिबर्टाडोरेस जित्दै क्लब विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

शीर्षस्थानमा उक्लियो लालीगुराँस

शीर्षस्थानमा उक्लियो लालीगुराँस

Bajaj Pulsar Motorcycle Ad
१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

फाइनलमा पुग्यो न्यू डायमन्ड

फाइनलमा पुग्यो न्यू डायमन्ड

शीर्षस्थानमा उक्लियो लालीगुराँस

शीर्षस्थानमा उक्लियो लालीगुराँस

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने