मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

मंगलबार, मंसिर ३, २०८२खेलपाटी संवाददाता
स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन
Classic Tech Internet Ad

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालन गर्ने भएको छ। त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्न डा.अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट सिंहको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा डा. घनश्याम पाण्डे र राष्ट्रिय खेलकुद परिषदका प्रशासकीय अधिकृत दोबे तामाङ सदस्य छन् । राष्ट्रिय क्रिकेट टिमसँग काम गरिसकेका डा. सिंह पोखरा विश्वविद्यालयबाट मास्टर्स इन हस्पिटल एड्मिनिस्ट्रेसन अध्ययन गर्दाका गोल्ड मेडलिस्ट पनि हुन् ।

कार्यदललाई स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन ९० कार्यदिन तोकिएको छ । यसलाई जेन्जी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मन्त्री बब्लु गुप्ताले खेलाडीको सेवा सुविधा र स्तरोन्नतिका लागि भन्दै प्राथमिकता दिएका हुन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

Bajaj Pulsar Motorcycle Ad
प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

पुनर्निर्माण यात्राको  परीक्षण क्षणमा नेपाल

पुनर्निर्माण यात्राको परीक्षण क्षणमा नेपाल

चार टिमको ‘स्टेटमेन्ट म्याच’

चार टिमको ‘स्टेटमेन्ट म्याच’

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने