मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

शुक्रबार, २१ कार्तिक २०८२खेलपाटी संवाददाता
फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेल्न पाउने अधिकारका लागि नेपाल फुटबल खेलाडी संघले सुरु गरेको आन्दोलनमा समर्थन जनाएको छ।

फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ‘ए’ डिभिजन लिग सम्पन्न भएको करिब डेढ वर्ष बितिसक्दा पनि नयाँ संस्करण सुरु हुन नसकेको भन्दै बिहीबार खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि प्रदर्शन गरेको थियो।

सो आन्दोलनप्रति एनएनआईपीएले पूर्ण एकता र समर्थन जनाएको हो। ‘फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए डिभिजन लिग यति लामो समयदेखि रोकिँदा सयभन्दा बढी खेलाडी रोजगारीका लागि विदेशिन बाध्य भएका छन्। खेल्न पाउनु खेलाडीको अधिकार हो भने खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व हो,’ एनएनआईपीएले भनेको छ।

एनएनआईपीएले एन्फाको दायित्वबाट च्युत हुनु लज्जाजनक भएको बताएको छ। त्यसैले समस्या समाधानका लागि एन्फा नेतृत्वलाई गम्भीर हुन आग्रह गरेको छ। ‘खेल आयोजनाका लागि आफ्नै संघविरुद्ध उत्रनुपर्ने अवस्था सिर्जना हुनु खेल क्षेत्रका लागि दुःखद हो। एन्फाले शीघ्र पहल गरी लिग सञ्चालन गर्ने वातावरण तयार पार्नुपर्छ,’ एनएनआईपीएले भनेको छ।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले फुटबल खेलाडीले आफ्नो हकका लागि सञ्चालन गर्ने सबै प्रकारका आन्दोलन र विरोध कार्यक्रममा संघ एकताबद्ध रूपमा साथ रहने बताए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा