सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार
बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता
copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १९६औं बोर्ड बैठकले सीएसआरसम्बन्धी निर्णयलाई पुनः कार्यान्वयनमा लैजाने प्रस्ताव गरेको थियो। उक्त निर्णयअनुसार खेलकुदको क्षेत्रमा विशेषगरी प्रतियोगिता सञ्चालन, पूर्वाधार विकास तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने विषयमा अघि बढ्ने निर्णय भएको छ।
मन्त्रालयले सो निर्णय कार्यान्वयनका लागि आवश्यक सहयोग र अनुमोदनका लागि अर्थ मन्त्रालयमा अनुरोध गरेको जनाएको छ।






copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)







-1761808270369.png&w=3840&q=75)