बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

मंगलबार, ११ कार्तिक २०८२खेलपाटी संवाददाता
दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो
mustang rice ad

काठमाडौं। भारतले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिप–२०२५ मा समग्र उपाधि जित्दै आफ्नो वर्चस्व पुनः कायम गरेको छ।

बिर्सा मुन्डा रंगशालामा सम्पन्न प्रतियोगितामा भारत २० स्वर्णसहित कुल ५८ पदक जित्दै शीर्ष स्थानमा रह्यो। श्रीलंकाले १६ स्वर्ण र ४० पदकका साथ दोस्रो स्थान हासिल गर्‍यो भने नेपालले दुई रजत र चार कास्य जित्दै तेस्रो स्थानमा आफूलाई सुरक्षित गर्‍यो।

बंगलादेशले तीन कांस्य र माल्दिभ्सले एक कांस्य पदक जिते। भुटान भने यसपटक पदकविहीन रह्यो। नेपालका खेलाडीहरूले सीमित अवसरका बीच पनि उल्लेखनीय प्रदर्शन गरे।

पुरुष १० हजार मिटर दौडमा राजन रोकायाले ३० मिनेट २९.४६ सेकेन्डको समय निकाल्दै रजत पदक जिते। त्यस्तै, पुरुष ८०० मिटर दौडमा सोमबहादुर कुमालले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक हात पारे। यस्तै, सन्तोषी श्रेष्ठले पनि ५ र १० हजार मिटरम कास्य हात पारिन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Bajaj Pulsar Motorcycle Ad
ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने