बब्लु बने खेलकुद मन्त्री
आइतबार, ०९ कार्तिक २०८२खेलपाटी संवाददाता
copy-1761474438174.jpg&w=3840&q=75)
काठमाडौं। युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त भएका छन्।
राष्ट्रपति कार्यालय शिलतनिवासमा आइतबार आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन्। जेन्जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार ढलेको थियो।
उक्त सरकारमा रहेका तेजुलाल चौधरीले राजीनामा दिएपछि खेलकुद मन्त्रालय मन्त्रीविहीन भएको थियो।







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)
-1769996814257.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)
