आइतबार, २८ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

मंगलबार, ०३ भाद्र २०८२खेलपाटी संवाददाता
नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश
Loading ad...
mustang rice ad

नेपालगन्ज। नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसवर्ष रिले दौड विधा समावेश गरिएको छ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो। एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत संन्चालन हुनेछ। 

असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० वर्षमाथि उमेर समूह), ५ किलोमिटर भेट्रान्स महिला (४५ वर्ष माथि उमेरसमूह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समूह दौड) गरी अलग स्पर्धा राखिएको छ।

मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो। यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

नेपालले सिंगापुरलाई १५१ रनले हरायो

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा